Followers

Friday, March 18, 2022

१ लाखमा आइपुग्यो इलेक्ट्रिक बाइक, २ घण्टामा फुल चार्ज






 विद्युतीय सवारी साधन स्टार्टअप कम्पनी ओबेन ईभीले आफ्नो पहिलो विद्युतीय बाइक सार्वजनिक गरेको छ । यसको मूल्य भारु १ लाख रुपैयाँभन्दा कम छ । जान्नुहोस् यो बाइकको विशेषता



कम्पनीले ओबेन रोरमा ४.४ kWh लिथियम आयन ब्याट्री दिएको छ । यसको साथमा १० किलोवाटको विद्युतीय मोटर छ जसले ६२ एनएम पीक टर्क जेनेरेट गर्छ। यो ब्याट्रीले एक पटक चार्ज गर्दा २०० किलोमिटरको रेन्ज दिन्छ। यसको ब्याट्री फुल चार्ज हुन २ घण्टा मात्रै लाग्छ ।

कम्पनीले यसमा ३ वर्ष वा ६० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ ।




No comments:

Post a Comment

Thank you for commenting us!

BEST ONLINE JOBS Part-4

  Work from Home Medical Jobs Work from home digital medical jobs are on the upswing for some time, and the trend shows no sign of going awa...